काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन् । आइतबार संसद विघटन गरेलगत्तै प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे सुरक्षा परिषद्को बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सहभागी हुनेछन्।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
– राष्ट्रपति भण्डारीद्वारा संसद विघटन (विज्ञप्तीसहित)
– वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा
– संसद विघटनको निर्णय अदालतबाटै उल्टिन्छ, व्यवस्था धरापमा छैन : संविधानविद् डा. अधिकारी (अन्तर्वार्ता)
– संसद विघटनको ओली कदम पछि देउवा निवासमा कांग्रेसको आकस्मिक बैठक
– अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा
– केपी ओलीले संविधानको अपहरण गरे : जनार्दन शर्मा