काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेपाली कांग्रेसले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएको छ।


ADVERTISEMENT


कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाएको कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा आकस्मिक बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले हिमालय पोष्टलाई जानकारी दिए । बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई बोलाइएको देउवाले बताएका छन् ।


ADVERTISEMENT

# # #