काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइने बताएका छन् ।


ADVERTISEMENT


‘असंवैधानि कदमको विरुध्दमा छौं । यसलाई राजनीतिक रुपमा प्रतिवाद गर्छौ’ शर्माले भने ‘प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ ।’


ADVERTISEMENT

# # #


आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद बिघटनको सिफारिस गरेसंगै नेपाली राजनीतिमा नयाँ तरंग छाएको छ ।