काठमाडौं – निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरे ‘ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड’ बाट अवार्डबाट सम्मानित भएका छन्।


ADVERTISEMENT


इन्टरनेसनल अवार्ड फोरम युनाइटेड स्टेट अफ अमेरिका (टिफ–युएसए)को आयोजनामा नयाँ दिल्लीमा भएको कार्यक्रममा घिमिरेले अन्तर्राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


घिमिरेले यसअघि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको निर्देशक र नेपाल एसबिआई मर्चेन्ट एण्ड बैंकिङको सीईओका रुपमा कार्यकुशलता प्रदर्शन गरिसकेका छन् ।