जनकपुर – जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को ७ सय मत गनिसक्दा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले अग्रता बढाउँदै लगेका छन्।


ADVERTISEMENT


वडा नम्बर १ को ७०० मतगणना सम्पन्न हुँदा नगर प्रमुखमा घण्टाघर चुनाव चिह्नका साहले २३२ मत ल्याएका छन्।


ADVERTISEMENT

# # #


त्यसैगरी नेकपा एमालेका शिवशंकर साह हीराले ९५ मतसहित दोस्रो स्थानमा छन्। निवर्तमान मेयर लालकिशोर साह भने ३४ मतसहित पाँचौँ स्थानमा खुम्चिएका छन्।