काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।


ADVERTISEMENT


बिहिवार राष्ट्रपति विद्या भण्डारीद्वारा नयाँ सरकार गठनका लागि आह्वान गरेसंगै चौतर्फी आलोचनाको शिकार बनिरहेका बीच ओलीले अकस्मात् पत्रकार सम्मेलन गर्ने निर्णय गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले केका लागि पत्रकार सम्मेलन गर्न लागिएको हो त्यो भने खुलाएका छैनन् ।