Author: Himalaya Post

सिँहदरबारमा नेपाल–खनाल पक्षको बैठक, राजीनामाको विषयमा छलफल हुने

काठमाडौँ – सिँहदरबारमा माधव नेपाल–झलनाथ खनाल पक्ष समूहको सांसद्को बैठक शुरु भएको छ । प्रधानमन्त्रीले विश्वासको मतका लागि आह्वान गरेको विशेष अधिवेशन अगाडि संघीय संसद सचिवालय सिंहदरबारमा नेपाल–खनाल निकट सांसद्को बैठक बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आह्वान गरेको संसद्को विशेष अधिवेशन बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । आजै विश्वासको मतका लागि मतदान गर्ने तयारी रहेको छ । कांग्रेस, माओवादीले ओलीलाई विश्वासको मतमा पराजित गर्ने निर्णय गरिसकेका बेला माधव पक्षका सांसदले समेत सामूहिक राजीनामा दिने तयारी गरेका छन् । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्माओलीलाई...

Read More

भक्तपुर अस्पतालको गम्भीर लापरवाही : दुई कोरोना संक्रमितको मृत्यु, कारवाहीका लागि प्रशासनको पत्र

मध्यपुर थिमि – कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले सो अस्प्ताललाई पत्र पठाएको हो । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाएको जानकारी दिए । “कारवाहीको प्रक्रिया शुरु गरेका छौँ । त्यसका लागि अस्पताललाई पत्र पठाएका छौँ,” उनले भने। उनले अनुसन्धानका धेरै पाटो अहिले नै खुलाउन नहुने जानकारी दिँदै अस्पताललाई पत्र पठाएको स्पष्ट पारे । उनले भने, “यो अनुसन्धानको पाटो हो । धेरै कुरा अहिले नै खुलाउन...

Read More

अक्सिजन प्लान्ट आयो, प्रयोग भएन

डोल्पा – स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए । दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिक इन्जिनीयर नहुँदा थन्किएको शाहीले जानकारी दिए । ड्रागन मेडिटेक प्रालि सुर्खेतले रु २९ लाखमा उक्त प्लान्टे खरिदको गरेको थियो । बायोमेडिक इन्जीनियर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताए । शाहीका अनुसार बारम्बार ताकेता गर्दा पनि आफूहरुसँग बायोमेडिक इन्जिनीयर दुईजना रहेकाले सबैतिर भ्याउन नसकेको प्रालिले...

Read More

विश्वासको मतका लागि मतदान आज

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आह्वान गरेको संसद्को विशेष अधिवेशन बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । आजै विश्वासको मतका लागि मतदान गर्ने तयारी रहेको छ । कांग्रेस, माओवादीले ओलीलाई विश्वासको मतमा पराजित गर्ने निर्णय गरिसकेका बेला माधव पक्षका सांसदले समेत सामूहिक राजीनामा दिने तयारी गरेका छन् । एमालेको माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्माओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटन दिएको छ । माधव समूहले ओलीलाई २ बुँदामा प्रतिवद्धता जनाउन ओलीलाई ९ बजेसम्मको समय दिएको हो । सर्वोच्चले एमाले माओवादी ब्युँताइदिएकाले माधव पक्षले एमालेका...

Read More

माधव पक्षद्वारा ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौँ – नेकपा एमालेको माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्माओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटन दिएको छ । माधव समूहले ओलीलाई २ बुँदामा प्रतिवद्धता जनाउन ओलीलाई ९ बजेसम्मको समय दिएको हो । सर्वोच्चले एमाले माओवादी ब्युँताइदिएकाले माधव पक्षले एमालेका सम्पूर्ण गतिविधि नेकपा एकता हुनुअघि २०७५ जेठ २ गतेमा फर्किनु पर्ने अडान राखेको छ । यस्तै पार्टी सञ्चालन सहमतिका साथ अघि बढाउनेबारे प्रतिवद्धता गर्न समय दिइएको छ । प्रधानमन्त्री ओलीले भोलि नै प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । कांग्रेस, माओवादीले ओलीलाई विश्वासको मतमा पराजित गर्ने निर्णय गरिसकेका बेला माधव पक्षका सांसदले समेत सामूहिक राजीनामा दिने तयारी गरेका...

Read More