पोखरा– पोखरा महानगरपालिका १८ सराङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।


ADVERTISEMENT


आइतबार पोखरा  सराङकोटबाट प्याराग्लाइडिङ उडाएका विदेशी नागरिक इडीइकेडी जेइसको फेवातालमा प्याराग्लाइडिङसहित गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कका प्रमुख एसपी ओम रानाले बताएका छन् ।


ADVERTISEMENT

# # #


रोमानियाका ४२ बर्षिय इडिईकेडीलाई फेवा तालबाट उद्धार गरेर पोखरास्थित मेट्रोसिटी हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।