बुटवल– रुपन्देहीका विभिन्न स्थानीय तह धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनको शोकमा बन्द भएको छ ।


ADVERTISEMENT


सैनामैना र तिलोत्तमा नगरपालिकालगायत नगरपालिकामा शोकसभा पनि भएका छन् । “स्व सुब्बाकोे सम्मानमा एक दिनका लागि कार्यालय बन्द गरिएको हो”, सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले भने ।


ADVERTISEMENT

# # #