काठमाडौँ– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको प्रेस सल्लाहकारमा ध्रुव सुवेदी नियुक्त भएका छन् । सुवेदी देशको न्युज अनलाईनका सम्पादक समेत हुन् ।


ADVERTISEMENT


भोजपुरमा जन्मिएका उनले यसअघि नागरिक दैनिक लगायत अन्य सञ्चार माध्यममा काम गरिसकेका छन् ।


ADVERTISEMENT

# # #