काठमाडौं–नसरीको धरानस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान छेउ रहेको सनराइज बैंकको काउन्टरमा चोरी भएको छ । गएराति त्यहाँ चोरी भएको हो ।


ADVERTISEMENT


बिहान इलाका प्रहरी कार्यालय, धरानमा चोरी भएको खबर आउन साथ अहिले प्रहरी टोली त्यहाँ पुगेको छ ।


ADVERTISEMENT

# # #


थप अनुसन्धान थालिएको इप्रका धरानले जनाएको छ ।