काठमाडौं–कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा किशोरी राधा चौधरीलाई कुटपिट गर्नेहरुलाई कारवाही गर्न माग गर्दै देउकली गाउँका महिलाहरुले जुलुस निकालेका छन् ।


ADVERTISEMENT


यही फागुन २४ गते राधालाई स्थानीय झाँक्री रामबहादुर चौधरीसहितका व्यक्तिहरुले कुटपिट गरेका थिए ।


ADVERTISEMENT

# # #


आफूलाई भोलेबाबा बताउने चौधरीसहितका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।