काठमाडौँ – दक्षिण सुडान गणराज्यको लागि नेपाल चेम्बर अफ कमर्शको मानार्थ व्यापार प्रतिनिधिको रूपमा इन्फ्रा नेपाल इन्भेस्टमेण्ट कम्पनीका अध्यक्ष रामप्रसाद पाध्या नियुक्त भएका छन ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवाल,पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ र दीपक मल्होत्रा को उपस्थितिमा उकलाई नियुक्ति दिईएको थियो ।
सो भूमिकाले नेपाल र दक्षिण सुडान बीचको व्यावसायिक सम्बन्ध अभिवृद्धि गर्न महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ आशा गरिएको छ ।
सो बसर मा प्रतीनधी पाध्याले नेपाल चेम्बर अफ कमर्शप्रति आभार व्यक्त गर्दै नेपाल र दक्षिण सुडान बिच पारस्परी ब्यापार र ट्रेड का क्षेट्र मा सहजिकरण गर्न आफू लागी पर्ने बताएका थिए ।
चेम्बर्स एण्ड कमर्शका झण्डै ४ दर्शन देशमा यस्तै प्रतीनिधीहरुले नेपालको प्रतिनिधित्व गरीरहेका छन् । व्यवसायी पाध्या द्वन्दग्रस्त साउथ सुडानको जुवामा झण्डै २ अशक देखि ब्यबसाय गर्दै आएका छन ।