काठमाडौँ- काठमाडौंको काँडाघारीबाटचार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद भएको छ ।


ADVERTISEMENT


आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा बरामद रक्तचन्दन ४ क्विन्टलभन्दा बढी रहेको प्रहरी स्रोतले जनाएको हो । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको एक प्रहरी अधिकारी ले बताए ।


ADVERTISEMENT

# # #


रक्तचन्दनसहित दुई जना पक्राउपरेको भनिएपनि उनीहरुको नाम ठेगाना भने खुलाइसकेको छैन ।