काठमाडौं– प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकतर्फ ४१ सिट पाउने भएको छ। जसमा ३९ महिला र दुई पुरुष सांसद बन्दै छन्। एमालेबाट पहिलो पटक समानुपातिकतर्फबाट सांसद बन्ने भाग्यमानी युवा नेतृ हुन् नविना लामा।


ADVERTISEMENT


अनेरास्ववियुकी अध्यक्षसमेत रहेकी नविना एमालेको समानुपातिक सूचिमा परेकी छन्। उनको नाम २३ औँ स्थानमा रहेको छ ।


ADVERTISEMENT

# # #


भाग्यमानी ठहरिएकी नविना अनेरास्ववियु अध्यक्ष भएकै बेला सांसद् बन्दै छिन्।