काठमाडौँ– बुवा आमाप्रति सर्मपित “म छाहारी हु तिम्रो” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।


ADVERTISEMENT


डा. भोला रिजालको शव्द रचना वि.पि. वाग्लेको स्वर र संगितमा रहेको यस गितको म्युजिक भिडियोमा टिका पहारी, सरिता गिरी तथा बालकलाकार अनुभव रेग्मीलगायतले अभिनय गरेका छन् ।


ADVERTISEMENT

# # #


राजन लामाले छायांकन गरेको भिडियो लाई निर्देशन नविन भट्टले गरेका हुन । साथै यस भिडियोको निमार्ण मिसन इन्टरटेनमेन्ट प्रा.लि. ले गरेको छ ।

काठमाडौँको पशुपती विकाश क्षेत्र वालुवाटार तथा अनामनगरका विभिन्न स्थानमा सुटिङ गरिएको म्युजिक भिडियो हेर्दा आफनो वुवा आमा र अहिलेको छोराछोरीहरुको विवसता तथा वेवास्ता देख्न सकिन्छ ।