काभ्रे –  काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईलाई हराउँदै बास्कोटा विजयी भएका हुन् ।


ADVERTISEMENT


बास्कोटाले ४५३४५ मत पाएका छन्  ।


ADVERTISEMENT

# # #


निकटम् प्रतिद्वन्द्वी हुमागाईं ३९५८२ ले मत पाएका हुन् ।  दुवै नेताबीचको मतान्तर ५७६३  रहेको छ ।