काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा हुन् ।


ADVERTISEMENT

# # #