धनुषा क्षेत्र नम्बर २ बाट संघीय समाजवादी फोरमका नेता उमाशंकर अरगडिया १३ हजार मतान्तरले विजयी भएका छन् ।


ADVERTISEMENT


अरगडिया ३२ हजार ४४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।


ADVERTISEMENT

# # #


राजपाको समेत समर्थन पाएका अरगडियाले वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता रामचन्द्र झालाई १३ हजार ३ सय २९ मतान्तरले पराजित गरे ।

झाले १८ हजार ७ सय १५ मत प्राप्त गरेका छन् ।