काठमाण्डौं-धनुषा क्षेत्रनम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि धनुषा क्षेत्र नम्बर ४ बाट एमाले नेता रघुविर महासेठ निर्वाचित भएका छन् । महासेठ २२ हजार ५ सय ३२ मत ल्याएर निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


कांग्रेस नेता महेन्द्र यादवलाई २ हजार ५ सय ४१ मतान्तरले महासेठले हराए । कांग्रेस नेता यादवले १९ हजार ९ सय ९१ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


मतगणनाको शुरुवाती चरणदेखि अग्रस्थानमा रहेका राजपा-फोरम गठबन्धका फोरम नेता महाजन यादव १९ हजार हजार ६ सय ३२ मत मात्र ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।