काठमाडौँ– मतगणना सुरु भएसंगै ललितपुर २ मा पनि कडा प्रतिस्पर्धा देखिएको छ ।


ADVERTISEMENT


नेपाली कांग्रेसका सदस्य तथा बहालवाला मन्त्री उदय शमशेर राणा र वाम गठबन्धनबाट एमालेका पूर्व डीआईजी नवराज सिलवालबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।


ADVERTISEMENT

# # #


पछिल्लो मतपरिणाम अनुसार पूर्व डीआईजी नवराज सिलवालले २१२२ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् । उनी २१६ मतले अगाडी छन् ।

यसैगरी नेपाली कांग्रेसका उदयशमशेर राणाले १९०६ मत प्राप्त गरेका छन् ।