म्याग्दी – म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् ।


ADVERTISEMENT


थापाले २३ हजार ३०८ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९८० मत पाएका छन् ।


ADVERTISEMENT

# # #


प्रदेशसभा क बाट माओवादीका विनोद केसी र ख बाट एमालेकी नरदेवी पुन यसअघिनै बिजयी भइसकेका छन् ।