काठमाडौं – नेपाली बजारमा बिहीवार सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।


ADVERTISEMENT


यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


ADVERTISEMENT

# # #


अघिल्लो दिन यस्तोा सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।