काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा हजारभन्दा कम मत ल्याएर  निर्वाचनमा पराजित भएका केहि उम्मेदवारहरु पनि छन् । पराजित भएका उम्मेदवारहरुलाई मनमा चीसो त पसेकै छ । हुनत खुला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा  ६४ जना उम्मेदवारहरु भएका पराजित छन् । हजार मत पनि नपाउँदाको  पीडा अलिक लज्जास्पद नै  हुने गर्दछ ।


ADVERTISEMENT


निर्वाचनमा भाग लिएका ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए । पराजित उम्मेदवारहरू कोही यस्ता छन् कि जसले हजारभन्दा कम मत ल्याए  । हजारभन्दा कम मत ल्याएर  पराजित   हुने उम्मेदवारहरुहरुको चर्चा गरौं । यता केहि उम्मेदवारहरु जसले २०० मत पनि पाएनन् जो यसप्रकार छन्,  पुरुशोत्तम लामिछाने  १६०, गणेशप्रसाद बिमली  १७१, कृष्णप्रसाद कुइँकेल १७८, मनोज खड्का १९५ ,धुर्बप्रसाद पौडेल  १९७ ।


ADVERTISEMENT

# # #


हजार भन्दा कम मत ल्याएर  पराजित हुनेहरुको नामावली र पाएको मत

त्रैलोक्य प्रताप सेन  ९४४

तारिणी दत्त चटौत ८८२

शिव कुमार गुर्मछाने  ७५२

आनन्दराज त्रिपाठी ६१०

दिपक भट्टराई ६०६

बिमल राज क्षेत्री (गायक)  ४७१

प्रेम बहादुर खड्का  ४५३

डा मुकेश राज काफ्ले  ४३९

प्रकाश सिंह कार्की ४०९

तिलक बहादुर रानाभाट ३५३

अबुल हुसेन अन्सरी  ३४८

राज कृष्ण अमात्य  ३२४

डा राम शरण थपलिया  ३७८

शंकर तिवारी ३८४

शारदा पौडेल  ३५८

शिव राज जोशी  ३५३

हर्क बहादुर देउवा  ३५८

उत्तर बहादुर ऐर  २२५

गणेशबहादुर बिष्ट  २८२

गोबिन्द बहादुर रानाभाट २५७

डा टिएन योगी २५९

डिकेन्द्रराज कंडेल २२६

दिवाकर गौतम  २०६

प्रबिन बन  २२३

भरतकुमार शाही  २८४

भरत प्रसाद लम्साल  २०६

धुर्बप्रसाद पौडेल  १९७

मनोज खड्का  १९५

कृष्णप्रसाद कुइँकेल १७८

गणेशप्रसाद बिमली  १७१

पुरुशोत्तम लामिछाने  १६०

हर्ष बहादुर बम १८४