काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमलसंग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले प्रचण्डलाई आज बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटेका हुन् ।


ADVERTISEMENT

# # #


देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार, उक्त भेटवार्तामा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको थियो ।