काठमाडौँ – अनलाइन भुक्तानीका क्षेत्रको ई–कमर्श कम्पनी कल्प इन्टरेट भेन्चर्सको चौँथो वार्षिक सभा सम्पन्न भएको छ ।


ADVERTISEMENT


नेपाल कम्प्युटर एशोसिएसन अफ नेपालका अध्यक्ष खुसल रेग्मीको आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । समारोहमा कम्पनीका सहसञ्चालक दिपेन्द्र गुरुङले ई–कमर्शका क्षेत्रमा नयाँ र युवालक्षित योजनाहरू अघि सार्दै क्षेत्र विस्तार गर्दै जाने बताए ।


ADVERTISEMENT

# # #


कम्पनीले हाल विभिन्न खाद्य, लत्ताकपडा र विद्युतीय सामाग्रीहरूको खरिदमा खरिदपूर्व र डेलिभरीको समयमा अनलाइन भुक्तानी सेवा प्रदान गरिरहेको छ ।