काठमाडौं – लोक दोहोरी गायक अमृत खाति र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत मिरमिरे साईली सार्वजनिक भएको छ ।


ADVERTISEMENT


गीतमा शब्द संगीत अमृत खाति, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ । डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको गीतको, निर्देशन विक्रम चौहानको रहेको छ भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपक गिरी, श्रृंगार कविन खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।


ADVERTISEMENT

# # #


भिडियो हेर्नुहोस :