काठमाडौं – पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ रहेको छ ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ३५ जनाको मृत्यु भएको छ भने ८०११ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा १२०जना डिस्चार्ज भएका छन् ।