बझाङमा पनि मतगणना शुरु Posted by Himalaya Post | १६ बैशाख २०८१, आईतवार १४:२८ | काठमाडौँ– बझाङ प्रदेशसभा(१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । ADVERTISEMENT शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना छविसपाथिभेरा गाउँपालिका– १ र २ बाट थालिएको हो । ADVERTISEMENT विभिन्न राजनीतिक दलका ११ उम्मेदवार रहेको यहाँ कुल ३० हजार ३२८ मतदान मतदान खसेको छ ।