काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा अनेराश्ववीयुका पूर्व अध्यक्ष किशोर बिक्रम मल्ल नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा नियुक्त भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मल्ललाई चार बर्षका लागि सो जिम्मेवारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


नेता मल्ल नेकपामा गण्डकी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा छन् । उनी नेकपामा बौद्धिक, ईमान्दार र नेतृत्वमा अब्बल युवा नेताका रुपमा चर्चित छन् ।