काठमाडौँ – सरकारले आगामी वर्ष पूर्वपश्चिम रेलमार्ग सुरु गर्ने भएको छ । शुक्रबार संघीय संसदमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् ।


ADVERTISEMENT


यस्तै ४ वर्षभित्र मध्यपहाडी लोकमार्ग, फ्रास्ट ट्र्याक र हुलाकी राजमार्ग निर्माण सकिने सरकारले जनाएको छ । पोखरा विमानस्थल २०२१ देखि सञ्चालन गरिने र बुढीगण्डकी आयोजना अगाडि बढाइने सरकारले जनाएको छ ।


ADVERTISEMENT

# # #


सरकारका नीति तथा कार्यक्रम

– आगामी वर्ष ५ लाख रोजगारी सिर्जना गरिने

– आगामी वर्ष वृक्षारोपण वर्ष घोषणा