काठमाडौं –  सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत भइरहेको छ ।


ADVERTISEMENT


सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेकी हुन् ।


ADVERTISEMENT

# # #


उनले सम्बोधनको सुरुमा नै आफ्नो चीन भ्रमण सफल भएको र यसले दुई देशको सम्बन्ध थप सुमधुर भएको बताएकी छन् ।