काठमाडौं – नागरिकताको विषयमा सर्वोच्च अदालतले दिएको आदेशमाथि राष्ट्रिय जनता पार्टी (राजपा)ले विरोध जनाएको छ ।


ADVERTISEMENT


मंगलबार बबरमहलस्थित पार्टी कार्यालयमा राजपा अध्यक्ष मण्डलको बैठकपछि संयोजक शरदसिंह भण्डरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशप्रति राजपा दुखी भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


राजपा अध्यक्ष मण्डल बैठकले सरकार र न्यायालय नेपालको तराई(मधेशदेखि पहाडसम्म रहेको नागरिकता समस्यालाई सुल्झाउन तयार नरहेको आरोप सकेच लगाएको छ। नागरिकताबाट बन्चित लाखौं नागरिकलाई समस्यामा पार्ने काम भइरहेको समेत विज्ञप्तिमा आरोप लगाइएको छ।

यस्तो छ विज्ञप्ती