काठमाडौँ – दोलखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ ।


ADVERTISEMENT


दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४।२ रिक्टरस्केलको रहेको केन्द्रले जनाएको छ ।


ADVERTISEMENT

# # #


भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ ।