काठमाडौं । तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएको छ।


ADVERTISEMENT


मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले बिप्लभ नेतृत्वको सरकारलाई प्रतिबन्ध लगाउने निर्णय गरेको एक मन्त्रीले हिमालय पोष्टलाई जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


राजधानी लगायत देशका विभिन्न ठाउँमा बम विस्फोट र चन्दा आतंक बढेपछि सरकार कडा बनेको हो ।