काठमाडौँ– नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताको अपहरणमा परेकी प्रदेश ७ की नेकपा प्रदेश सभामा सदस्य देवकी मल्ल प्रहरीको सम्पर्कमा आएकी छन् ।


ADVERTISEMENT


गृहजिल्ला बझाङमा पार्टीको कार्यक्रममा भाग लिएर फर्किँदै गर्दा तीन चारजनाको समूहमा आएका विप्लवका कार्यकर्ताले सांसद मल्लाई जयपृथ्वी राजमार्गको बित्थड र बागथलाबीचबाट शुक्रबार दिउँसो अपहरण गरेको बताइएको थियो ।


ADVERTISEMENT

# # #


बझाङको विझगडामा उनी सकुशल अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले टेलिफोन मार्फत जानकारी दिए । उनी अपहरणमा परेकी हुन पा होइनन् भन्ने कुरा पुष्टी हुन भने नसकेको उनले बताए ।