काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद अफताव आलमले साम्प्रदायिक सद्भाव आजको आवश्यकता रहेको बताएका छन् ।


ADVERTISEMENT


सामाजिक एकता, साम्प्रदायिक सद्भाव र धार्मिक सहिष्णुताले देशलाई जोड्ने बताउँदै सबैमा राष्ट्रियताको भावना जागृत हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


रौतहटमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता आलमले हिमाल, पहाड, तराई–मधेशको मर्म अक्षुण राख्नुपर्ने बताएका हुन् ।