काठमाडौं– यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि बैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैँमा यात्रामा समस्य हुने भएको छ ।


ADVERTISEMENT


विभागले नै दशैंमा गाडी अभाव हुने सँकेत गरेको हो ।


ADVERTISEMENT

# # #


विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फुलपातपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् ।

फुलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म यात्रुलाई फुलपातीअघि नै घर जान आग्रह गरेका छन् । – आजको नयाँ पत्रिकाबाट