काठमाडौं– काँग्रेस आईका अध्यक्ष राहुल गान्धी आज मानसरोवर जाने भएका छन् । काठमाडौंबाट नेपालगञ्ज हुँदै हुम्ला पुग्ने गान्धीको कार्यक्रम परिवर्तन भएको बताइएको छ ।


ADVERTISEMENT


रुटमा गरिएको परिवर्तनबारे जानकारी नगराइएपनि उहाँ एयर चाइनाको विमानबाट ल्हासा हुँदै मानसरोवर जाने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपाली सुरक्षा निकायहरुले आज विहानसम्म राहुल यति एयरलाइन्सबाट नेपालगञ्ज हुँदै मानसरोवर जाने जाने सूचना पाएका थिए ।