काभ्रे– अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका खड्गबहादुर विश्वकर्मालाई थप ३ दिन थुनामा राख्न आदेश दिएको छ ।


ADVERTISEMENT


प्रवक्ता विश्वकर्मालाई काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा पक्राउ गरेको थियो । बिश्वकर्माविरुद्ध गत जेठमा वारेन्ट जारी गरेको थियो ।


ADVERTISEMENT

# # #


उनलाई जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।