काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा तर्फ मुख्य सचेतकमा खिमलाल भट्टराईलाई चयन गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा नेकपाका संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रियसभातर्फको मुख्य सचेतकमा भट्टराईलाई नियुक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको पाएका भट्टराई अखिलका पूर्व अध्यक्ष तथा हाल नेकपाका केन्द्रीय सदस्य हुन् ।