काठमाडौं–प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ‘वान टू वान’ वार्ता शुरु भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेतावीच कुराकानी शुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पछिल्लो समयमा दई नेताबीच दुरी बढेको चर्चा चलेको थियो । बैशाख शुरुमा जसरी दैनिक ‘वान टू वान’ सुरु भए त्यसले पछिलले समयमा निरन्तरता पाएको थिएन ।

आजको वार्तामा एकताका देखिएका विवाद र दुई नेतावीचको आशंका हटाउने विषयमा कुराकानी हुँदैछ ।