निर्मल कोईराला/काठमाडौं–मकालु एयरको सम्पर्कबिहिन विमान हुम्लाको खार्कोनाथमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।


ADVERTISEMENT


कार्गो सामान लिएर उडेको विमानमा दुई सदस्य मात्र रहेका थिए । जसमा एकजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यलय हुम्लाले जनाएको छ ।


ADVERTISEMENT

# # #