काठमाडौं–त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको शव सुरक्षित तवरले गाडेर राखेको छ ।


ADVERTISEMENT


२०७२ वैशाख १२ को महाभूकम्पमा परी ८ हजारभन्दा बढीको ज्यान गएको थियो । भूकम्पको तेस्रो स्मृति दिवस भइरहँदा ज्यान गुमाएकामध्ये ३१ शव पोस्टमार्टम भए पनि अझै सनाखत भएको छैन ।


ADVERTISEMENT

# # #


सनाखत हुन बाँकी शव त्रिवि फरेन्सिक मेडिसिन विभागले जुनसूकै बेला निकाल्न सक्ने गरी सुरक्षित रुपमा गाडेको छ । – आजको अन्नपूर्ण पोष्टबाट