काठमाडौं(रासस)–प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दैछ । यसअघि विजनेस नपाएर दुईपटक स्थगित बैठक आज पुनः बस्न लागेको हो ।


ADVERTISEMENT


प्रदेश २ संसद सचिवालयले दिउँसो १ बजे बैठक बस्न लागेको जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


बैठकमा प्रदेशसभा नियमावली सम्बन्धी विधेयक, आर्थिक कार्यविधि विधेयक पेश गर्ने तयारी छ ।