काठमाडौँ– जिम्बावेमा जारी विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गरिरहेको नेपालका लागि चौथो सफलता मिलेको छ । नेपाललाई ललित राजवंशीले चौथो सफलता दिलाएका हुन् ।


ADVERTISEMENT


उनले जर्ज मुन्सेलाई आउट गरे । यस्तै सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका छन् । पहिलो विकेटका रुपमा ओपनर मेथ्यु क्रसलाई व्यक्तिगत १४ रनमा आउट गरेका उनले  तेस्रो विकेटका रुपमा रिचार्ड बिङ्गटोनलाई पेवेलियन फर्काएका हुन् ।


ADVERTISEMENT

# # #


१५० रनको झिनो लक्ष्य पच्छाइरहेको स्कटल्याण्ड लगातार तेस्रो खेल जित्ने दाउमा रहेको छ ।