काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका बर्खास्त कर्मचारी कुलमान घिसिङ र नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका रिटहरू हेर्न नमिल्ने परेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइमा परेको यी दुवै रिट हेर्न नमिल्नेमा राखिएको हो ।
शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैको रिट एकै साथ राखेर सुनुवाइ गर्ने आदेश दिएका थिए।