काठमाडौं– आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तरगत नेपालको नामिबियाविरुद्धको खेल सुरु भएको छ ।


ADVERTISEMENT


नामिबियाको एफिच मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपनि नामिबिया ब्याटिङमा उत्रिएको छ । नेपालका लासिग आज यू १९ का रोहित पौडेलले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । उनलाई ब्याटिङ प्रशिक्षक सुलक्षण कुलकर्णीले डेब्यू क्याप दिएका छन् ।


ADVERTISEMENT

# # #