काठमाडौँ– सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


सरुवा गरिएकाको सूचीमा संघीय र प्रदेशका केही मन्त्रालयका सहसचिव छन् । त्यस्तै केही प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरिएको छ । यससंगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् ।


ADVERTISEMENT

# # #


ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।

हेरौँ सरुवा भएका सचिवहरुको सूची