काठमाडौँ– यूनाइटेड बिजनेश होटलले आइपीओ निष्काशन गर्ने भएको छ ।


ADVERTISEMENT


कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि आइडिया टु आइपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।


ADVERTISEMENT

# # #


एन आई सी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल प्रा.लि. बीच क्यापिटलको ‘आईडिया टु आईपिओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

जसअन्र्तगत काठमाण्डौ वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको युनाइटेड बिजनेश होटल प्रा.लि.लाई क्यापिटलको ‘आईडिया टु आईपिओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित युनाइटेड बिजनेश होटल प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर (आईपिओ) निष्काशन गनेछ ।